Skip to main content

Posts

Featured Post

सिरहाको मिर्चैयामा बामगठबन्धनको कार्यालयमा बम बिस्फोट

सिरहा, ८ मंसिर । सिरहाको मिर्चैयामा बाम गठबन्धन क्षेत्र नं. ४ को चुनावी सम्पर्क कार्यालयमा आज ३ः४५ बजेको समयमा बम बिस्फोट भएको छ ।  बम बिस्फोटबाट कुनै किसिमको भौतिक तथा मानविय क्षति नभएको साथै बिस्फोट भएको ठाउँमा जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समुह)का पर्चा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गजुसिद्धी बज्राचार्यले बताएका छन् । सिरहाको धनगढीमाई न.पा. वडा नं.७ फुलकहामा आज संघिय समाजवादी फोरम पाटीको गाडीमा कुकर बम फेला परेको छ  फुलकहा गाँउमा घरदैलो गर्नेक्रममा अज्ञात समूहद्वारा संघिय समाजवादी पाटीको बा.३च.७६६१ नं. टाटा समो गाडीको पछाडीमा कालो झोलामा रहेको अवस्थामा दिउसौ परेसर कुकर बम फेला परेको ईलाका प्रहरी कार्यालय गोलवजारले जनाएका छन् । प्रहरीका अनुसार कार्यकर्ताहरु खाना खान गएको बेला मौका छोपी अज्ञात समूहले सो गाडीमा बम राखेको हुन सक्ने बताए र घटनाबारे थप अनुसंन्धान भईरहेको बताए । यसैगरी सिरहाको मिर्चैया नगरपालिका वडा नं.५ स्थित थाना चोकमा बाम गठबन्धनका संयुक्त पार्टी कार्यालयमा आज (शुक्रबार) अज्ञात समुहद्वारा बम बिस्फोट भएको छ । सिरहा निर्वाचन क्षेत्र नं ४ का बाम गठब

Latest Posts

फुलकुमारी हस्पिटलमा क्यान्सर दिवस मनाईयो

फुलकुमारी हस्पिटलमा क्यान्सर दिवस मनाईयो

रेडियो सर्गम ९३ मेगाहर्जको परिक्षन प्रसारण मा तपाइलाई सवागत छ , हाम्रो कार्यालयको फोन न. ०३३ -५६२४८४ स्टुडियो : ०३३ -५६२४८५ सम्पर्क गरी आफ्नो प्रतिक्रिया राखनुहोस !

विश्वकप फुटबल ऐतिहासिक बनाउने तयारी तीव्र

रमजानको अन्तिम शुक्रबार: विश्व कुद्स (AL QUDS DAY) दिवस

कतार आएको तेश्रो दिनमै थला परेका कालु ५ बर्षपछि फर्किए

इक्राद्धारा रोजाका अवसरमा गरिब परिवारलाई आर्थिक सहयोग

विचार: संस्कृत शिक्षा: उपेक्षा र हानि