नेपालका १२ वर्षे बिकलाई कतारबाट आर्थिक सहयोग:
बैशाख ११,कतार । गोरखा हर्मी गाबिस ६ नवलपुरका १२ बिकाश बिक रुखबाट लडेर अशक्त घाइते भएका छन् ।
घरायशी कामको दौरान रुखबाट लडेर घाइते भएका बिकको चिचितावन मेडिकल कलेजमा उपचार भई रहेको छ।
घाइतेका बाबु हिरा बहादुर बि.क.को आर्थिक अवस्था नाजुक रहेको र आफ्नो छोराको उपचारमा कठिनाई आएको माध्यमबाट जानकारी पाए लगत्तै गोरखा हर्मी घर भई कतारमा कार्यरत मुस्तफा मियाँको पहल तथा गोरखा सेवा समाजको सहयोगमा आर्थिक संकलन गरेका छन् ।
हलसमम बिकको उपचारको लागि नेपाली २६ हजार ६ सय २० रुपैयाँ मुस्ताफाकी श्रीमती मार्फत घाइतेका बाबुलाई हस्तान्तरण गरिएको मियाँले जानकारी दिएका छन् ।
मुस्ताफा मियाँ -३० हर्मी
प्रकाश खड्का -२० मोरंग
भक्त मास्के - ३० मोरंग
ध्रुब क्षेत्री (देवकोटा)- ५० आमपिपल, गोरखा
प्रेम अछामी -५० आमपिपल, गोरखा
बुधबल गुरुङ -२५ गोर्खा
सामेल केस =- १० भारत
सुदर्सन भट्ट -५० अस्रांग,गोरखा
बिमल न्यौपाने -३० पालूंगटार
सुरेश श्रेष्ठ - ३० बगुवा
धन ब श्रेस्ता -३० बगुवा
रामजी खत्री - २१ खोप्लंग
गेनेंद्र न्यौपाने -१२ गोरखा
पूर्ण ब गुरुङ -२० गोरखा
राकेश श्रेष्ठ -५१ छेपेटार
आश ब गुरुङ -२० गोरखा
चेत नाथ खनाल -१० गोरखा
ओमराज गुरुङ -११ गोरखा
सन्तोष बन्जरा -११ गोरखा
राजेशोर ढकाल -११ गोरखा
राजेन्द्र भण्डारी -११ म्याग्दी
हिक्मत दिन मिया- २० - गोरखा
दिपक लामिछाने - ५१ तान्रांग गोरखा
राजु पुडासैनी - १५ गोरखा
नबराज सिंखडा -१५ गोरखा
बिकाश श्रेष्ठ -१५ गोरखा
चंदनी शर्मा-१० हेटौडा
टेक खत्री -५० रुकुम
राजेन्द्र पराजुली -२० हर्मी
सुर्य गुरुङ -५५ साल्बोत गोर्खा
गोर्खा समाज सेवा कतार (सस्था) -१०१ कतार



Comments
Post a Comment