लियो क्लब संस्थाबाट पहिलो पटक मुस्लिम युवा अध्यक्ष चयन
इराकी २०१६/१७ का लागि अध्यक्ष चुनिएका हुन् ।
उनले सन २००४/०५ देखि लियोमा आफ्नो योगदान दिन्दै आएका छन् । इराकीले उक्त क्लबले गरेको धेरै प्रोजेक्टहरुमा काम गरि सहयोग दिएका छन् ।
(साभार: मुस्लिम आवाज़)

Comments
Post a Comment