गोरखा भुकम्पको एक बर्ष पुरा राष्ट्रपतिबाट बारपाकमा भुकम्प स्मृती पार्कको शिलन्यास
गोरखा, १२ बैशाख । गत बर्ष गएको विनाशकारी गोरखा भुकम्पको आज आइतबार एक बर्ष पुरा भएको छ । आजैका दिन बैशाख १२ गते शनिबार ८ हजार भन्दा बढीको ज्यान जाने गरि भुकम्प गएको थियो । बारपाकलाइ केन्द्रबिन्दु बनाएर ७.८ रेक्टर स्केलको विनाशकारी भुकम्पका कारण गोरखामा मात्र ४ सय ७० भन्दा बढी जनाले ज्यान गुमाएका थिए । हजारौ घाइते छन् ।
आजै राष्ट्रपति विद्धादेवी भण्डारीले गोरखा भुकम्पको केन्द्रबिन्दु बारपाकमा भुकम्प स्मृती पार्कको शिलन्यास गरेकी छन् । भुकम्पमा परि मरेकाको सम्झना, घाइतेको स्वास्थ्य लाभको कामना र पुनर्निमाणको अौपचरिक सुरुवातका लागी राष्ट्रपति भण्डारीले आज ११:५६ बजेको असपासमा भुकम्प स्मृती पार्कको शिलन्यास गरेकी हुन् ।
नेपाली सेनाको हेलिकोप्टरबाट बारपाक पुगेकी राष्ट्रपति भण्डारीले बारपककै वार्ड नम्बर ४ स्थित गोपाल बिकको घर समेत शिलन्यास गरेकी छिन् । पूननिर्माण अभियानको अौपचरिक सुरुवातका लागी उनले भुकम्प स्मृती पार्क संगै स्थानिय पिडितको घर पनि शिलन्यास गरेकी हुन् । शिलन्यासको अौपचरिक कार्यक्रम बाहेक अन्य कुनै सहभागी नभएकी राष्ट्रपति भण्डारी करिब ३० मिनेट मात्र गोरखाको बारपाकमा बसेकी थिइन् ।

Comments
Post a Comment