अग्नि पिडितलाई राहत: कपिल्बस्तु मुस्लिम समाज र अलशेख़ फ़ाउण्डेशनले गरे वितरण
बैशाख १२, नेपाल । अल शैख फाउन्डेशन एन्ड ह्युमन वेल्फर एसोसियसन, र कपिलवस्तु मुस्लिम समाज कतारको संयुक्त संयोजनमा कपिलवस्तुमा राहत वितरण गरेको छ।
गत हप्ता कपिल्बस्तुको जहदी ७, रेहरा गाउँका ४८ घर जलेर नष्ट भएका थिए।
कतारका सफल व्यबसायीमा चिनिएका अजिजुर रहमान शेख तथा कतारमै रहेर आफ्नो व्यवसाय संचालन गरि रहेका हजरत अली खानको प्रत्येक्ष सकृयातामा राहत वितरण गरिएको हो।
आग लागीबाट पीडितहरुलाई २० किलो चामल, ५ किलो आँटा, २ किलो दाल, २ लिटर खाने तेल, १ किलो नुनको दरले वितरण गरिएको थियो।
आगो पीडितलाई राहत स्वरुप २४ घरलाई ७ हजार रुपैयाँका दरले, त्यसैगरी १३ घरलाई ५ हजारका दरले र १६ घरलाई २५ सयका दरले नगद रुपैयाँ समेत वितरण गरिएको थियो।

Comments
Post a Comment