म कामदारको पक्षमा छु !

तनहुँ बन्दीपुर नपा-४ डुम्रे बजारका अमिर खान बिगत ७ वर्षदेखि कतारमा कार्यरत छन् । फ्री भिसा फ्री टिकट भनेपनि करीव ३५ हजार खर्चेर आएका उनी भन्छन् "भाषण र नारामा मात्र होइन फ्री भिसा फ्री टिकट व्यवहारमा लागु हुनुपर्दछ। मेमनेपाल डट कमले चलाएको अभियान मार्फत उनी आम श्रमिकको अधिकारप्रति ऐक्यवद्दता जाहेर गर्दछु।"


Comments