फ्री भिसा फ्री टिकट हाम्रो अधिकार ! म त कामदारको पक्षमा छु, तपाईं नि ?

बैदेशिक रोजगारीमा जाने नेपालीले जति कमाउँछन्, त्यसको तुलनामा धेरै लगानी गर्नु परिरहेको छ । सरकारले गत २०७२ असार २१ गतेदेखि खाडीका मुलुक र मलेसिया गरी ७ वटा देशमा रोजगारीका लागि जानेसँग अधिकतम १० हजार लिन पाइने व्यवस्था गरेपनि त्यो अधिकाँश कार्यान्वयनमा छैन । 
हाल बैदेशिक रोजगार व्यवसायीले सरकारले तोकेको न्यूनतम लागत नमान्ने कुरा बताउँदै त्यसको खारेजीको माग गरिरहेका छन् । त्यो अवस्थामा म कामदारको पक्षमा छु । र, फ्रि भिसा, फ्रि टिकटको व्यवस्था खारेज गर्न हुन्न भनेर आवाज उठाउँछु 


राजु के सी , र बिनोद सिग्देल , स्याङ्जा





दिपक खड्का , तनहुँ 




प्रेम बहादुर बस्नेत , पाल्पा 




बिनोद कुमार ,स्याङ्जा




गणेश अधिकारि , झापा 





बिष्णु भट्टराइ , कपिलवस्तु


नवराज सिम्खडा , गोरखा 



Comments