फ्री भिसा फ्री टिकट हाम्रो अधिकार ! म त कामदारको पक्षमा छु, तपाईं नि ?

बैदेशिक रोजगारीमा जाने नेपालीले जति कमाउँछन्, त्यसको तुलनामा धेरै लगानी गर्नु परिरहेको छ । सरकारले गत २०७२ असार २१ गतेदेखि खाडीका मुलुक र मलेसिया गरी ७ वटा देशमा रोजगारीका लागि जानेसँग अधिकतम १० हजार लिन पाइने व्यवस्था गरेपनि त्यो अधिकाँश कार्यान्वयनमा छैन । 
हाल बैदेशिक रोजगार व्यवसायीले सरकारले तोकेको न्यूनतम लागत नमान्ने कुरा बताउँदै त्यसको खारेजीको माग गरिरहेका छन् । त्यो अवस्थामा म कामदारको पक्षमा छु । र, फ्रि भिसा, फ्रि टिकटको व्यवस्था खारेज गर्न हुन्न भनेर आवाज उठाउँछु ।








Comments