कतारमा नयाशक्तिको संगठन बन्यो: ४८ सदस्यीय अन्तरिम परिषद घोषणा

मो तनबिर आलम 
१३ चैत, कतार।
नयाँ शक्ति निर्माण अभियान कतारको आन्तरिक भेला तथा अन्तरक्रिया कार्यक्रम मार्च २५ २०१६ का दिन दोहाको पारामाउन्ट रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ।
    नया शक्ति निर्माण अभियान कतारका संयोजक बि.बि खराल 'रोशन' को अध्यक्षतामा बसेको भेला तथा अन्तरक्रिया कार्यक्रमलाइ प्रबक्ता ध्रुब क्षेत्रीले गर्नुभएको थियो।साथै उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै संयोजक बि.बि खराल 'रोशन' तथा उपसंयोजक लाल भट्टले समसामयिक राजनितिक परिस्थिती,नया शक्तिको संगठन निर्माण, तथा नयाँ शक्ति निर्माणको उदेश्य र नया शक्तिको आगामी दिनमा गर्ने कार्यको बिषयमा अभियान्ताहरुलाइ जानकारि गराउनुभएको थियो।

साथै नया शक्ति कतारले बि.बि खराल 'तोशन'को संयोजकत्वमा ४८ सदस्यिय अन्तरिम परिषद कार्यसमिति घोषणा गरेको छ।उक्त कार्यसमितिमा  रहनुभएका अभियान्ताहरुको बिबरण यस्तो छ।

१ )संयोजक - बि बि खराल 'रोसन' नवलपरासी 
२ )उपसंयोजक - लाल भट्ट-    चितवन 
३ )प्रबक्ता -  ध्रुब क्षेत्री( देबकोटा)   गोर्खा
४ )सचिब -राम संजेल  -      इलाम 
५)कोषाध्यक्ष  -देब बहादुर परियार -नबलपरासी ६)सहकोषाध्यक्ष- हरिकृष्ण रिमाल -नुवाकोट 
७ ) सतिश बाबु पाठक  –  चितवन 
८) नबराज सिंखडा 'जिज्ञासु' – गोर्खा 
९ )शिबराज भटराई-  चितवन 
१०)अनिल परियार-अर्घाखाची 
११)राजु पुडासैनी –  गोर्खा 
१२)अलक जिम्बा- सर्लाई 
१३)राजेन्द्र पराजु ली – गोर्खा 
१४)गणपति साहः- राजविराज 
१५)हिमाल बिस्वकर्मा – चितवन 
१६)राजन तामांग –  काभ्रे 
१७)श्री तिर्थ गुरुङ – 
१८) बि पी. पाठक ( सागर)- गुल्मी 
१९)बाबू लामा- काठमाडौ  
२०)मोहमंद तन्बिर आलम –धनुषा  
२१)बिजय सुन्दास- झापा 
२२)मोहमद पिर बक्श मिया –गोर्खा 
२३)कृष्ण  परियार – रुपन्देही 
२४)सोम परियार –  पाल्पा 
२५)इब्राहिम मिया-  गोर्खा 
२६)रुद्र शर्मा(आचार्य )- खोटांग 
२७)जनकनाथ योगी – कंचनपुर 
२८)निमा लामा- पर्सा
२९)महमुद कार्की –  मोरङ 
३०)बिपिन थिङ्ग - काब्रे 
३१)बसिर अहमद – 
३२)अमृत लामिछाने – चितवन 
३३) अर्जुन सेडाई – लम्जुङ्ग 
३४)गोबिन्द न्यौपाने-धादिङ
३५)श्री बिक्रम परियार -गुल्मी 
३६)दिपक पौडेल -तनहु 
३७)होम क्षेत्री उप्रेती -धादिंग 
३८)लक्ष्मीकान्त रिमाल -नवलपरासी 
३९)रमेशसिंह खाती-कपिलबस्तु 
४०)जगत कुलुङ्ग राइ  - संखुवासभा 
४१)उमेश परियार - सुर्खेत 
४२)खडक चौदारी -कैलाली 
४३)तुलाराम परियार -सुर्खेत 
४४)प्रकाश परियार -अर्गखाची 
४५) सुबाश सुन्दास -मोरंग 
४६) रंगी लाल थारु -बर्दिया 
४७)संगमं पाठक -गुल्मी 
४८)राजु प्यासि

यसका साथै नया शक्ति निर्माण अभियान कतारले आफ्नो संगठन बिस्तारको लागि विभिन्न क्षेत्रीय समितीहरुसमेत गठन गरेको छ।

Comments