एनसीसी कतारको राष्ट्रीय भेला २९ अप्रिलमा:

मो तनबिर आलम
एनसीसी कतारको दोस्रो राष्ट्रिय परिषद भेला (२०१५-१७) यही २९ अप्रिलमा हुने भएको छ।
एनसीसीका महासचिवद्वारा जारी सुचनामा जनाईएको हो।
स्थान पछि तय गरिने गरी २९ अप्रिल, दिनको १२ बजेदेखि हुने भेलामा सहभागि हुन पञ्जिकृत सदस्यहरुलाई सूचना मार्फ़त आव्हान गरिएको छ।

Comments