म कामदारको पक्षमा छु!


"हामी कामदारको पक्षमा छौं, तपाईंहरु नि?"
कतारमा कार्यरत नेपाली मुस्लिम समुदायको अगुवाहरुको ऐक्यवद्दता!


फ्री भिसा फ्री टिकट हाम्रो अधिकार !
म त कामदारको पक्षमा छु,
तपाईं नि ?
बिगत लामो समयदेखि कतारमा कार्यरत यी अग्रजहरु भन्छन एउटा आम श्रमिकसित मोटो रकम असुलेर वैदेसिक रोजगारलाई अभिशाप बनाउनेहरुलाई कडा कानुन लगाउनु पर्दछ


Comments