नाममात्रै को फ्रि भिसा र फ्रि टिकट, कामदारबाट मनलाग्दो रकम असुली

मंसिर २१, काठमाडौं । रोजगारका लागि खाडीका ६ देश र मलेसिया जान भिसा र टिकट निुशल्क उपलब्ध गराउने सरकारी निर्णयविपरित म्यानपावर कम्पनीहरुले कामदारसित रकम असुल्न छाडेका छैनन् । सरकारी निर्णय ५ महिनासम्म कार्यान्वयन नहुदाँ कामदारलाई आर्थिक भार परेको छ । जेठ २६ को मन्त्रिस्तरिय निर्णयबाट असार २१ गतेदेखि उक्त व्यवस्था लागू भएको हो । -कान्तिपुर दैनिक

Comments