सिरहामा खबरदारी सभा हुदै ।

 सिरहा कार्तिक २८ ।  मधेशको माँग सम्बोधन गर्नको लागी सिरहाको बन्दिपुरमा आज खबरदारी सभा भईरहेको छ । स्बायत मधेश प्रदेश, समानुपातिक समाबेशी प्रतिनिधित्ब, नागरिकता ऐनमा भएको बिभेद अन्त, जनसंख्याको आधारमा निर्बाचन क्षेत्र कायम र जारी मधेश आन्दोलनबाट अधिकार सम्पन्न गर्नको लागी खबरदारी सभाको आयोजना गरीएको हो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आयोजनामा भइरहेको खबरदारी सभाको संधिय समाजबादी फोरम नेपालको अशोक राई, तमलोपाको बृषेशचन्द्र लाल, सदभाबना पार्टीेको राजु गुप्ता र तमलोपाको राम कुमार मंडलको  खबरदारी सभा सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिए  ।.

Comments