मोर्चाको चियापान सम्पन्न ।


राम नारायण पंडित, सिरहा, ०४ मंसिर ।सिरहामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको चियापान कार्यक्रम सम्पन्न भएको छ । सिरहाको चोहर्बामा आज ९शुक्रबार० आयोजित चियापान कार्यक्रमा बोल्ने  मोर्चाका नेताहरुले आन्दोलनलाई थप कडा बनाउँदै भोली देखि राजमार्ग अबरुद्ध गर्नेमा जोड दिेए । कार्यक्रममा संघिय समाजबादी फोरम नेपालका केन्दिय्र सदस्य राजलाल यादब र सभासद डा.बिरेन्द्र महतो लगायतका  नेताहरुको  उपस्थिति रहेको थियो ।





Comments