शिक्षकमाथी गोली प्रहार

बारा जिल्ला सिम्रौनगढ नगरपालिका वडा नं ३ बस्ने शिक्षक बृजकिशोर यादव अज्ञात समूहको गोलीबाट घाइते भएका छन् ।घाइते यादव आफ्नो घरमा सुतिरहेको अवस्थामा अज्ञात समूहले आइतबार राति घरको भ्m्यालबाट गोली प्रहार गरी फरार भएको थियो । घाइते यादवको वीरगन्ज अस्पतालमा उपचार गरी घर फर्किसकेका छन् । प्रहरीले गोली प्रहार गर्ने अज्ञात समूहको खोजतलास गरिरहेको छ ।

Comments